book__image

अघटित

“यो कस्तो खाले काउन्टर हो ?” मात्माले अचम्म मान्दै सोध्यो । “सुनौलो भविष्यको खोजीमा बिदेसिएका तर स्वयम् नै अतीतको पोको भएर कफिनमा फर्किएकाहरूको सब्कलन काउन्टर हो । दिनहुँ दर्जनजति कफिन आउँछन्, आफन्तहरू रीतपूर्वक टैक्स बुझाएर लैजान्छन् । भीडभाड तिनै आफन्तहरूको हो ।” फिस्स हाँस्तै अम्बानीले जवाफ फर्कायो । “अरे, लाश बुझ्न पनि टैक्स तिर्नुपर्ने ?” पुण्यप्रसादले आँखा चाक्ला पार्दै सोधे । “टैक्स त तिर्नैपर्छ नि, सर । अन्यथा यो देश कसरी चल्नु ? नागरिक जीवित होस् अथवा मुर्दा, टैक्स तिर्नु हरेक नागरिकको कर्तव्य होइन र? प्रत्येक कफिनको धेरै होइन, एक हजार डलर त हो । एउटै परिवारको एकभन्दा बढी कफिन छ भने पच्चीस प्रतिशत छुट पनि छ ।” अम्बानीले सम्झाउने प्रयास गर्यो ।

Buy Now
book__image

छमिया

तीन दशकअघि कराँतेका नामूद खेलाडीका रmपमा परिचित थिए– मारवाडी समुदायका गणेशप्रसाद लाठ । वीरगञ्ज– निवासी उनलाई समयसँगै विकसित भएको साहित्यिक चेतले पत्रपत्रिकाका स्तम्भकार र व्यङ्ग्यकार बनायो । भारत र नेपालका स्थापित पत्रपत्रिकामा आप्mना रचना प्रकाशित गरिसकेका लाठमा प्रचुर हास्यव्यङ्ग्य चेत छ । आप्mना वरिपरि घटेका सामान्य घटनालाई पनि मीठो व्यङ्ग्य–बान्की बनाउनमा उनी खप्पिस छन् ।

Buy Now
book__image

Anuradha Bhavan

Two brothers, Biraju & Saraju, lose their father at a young aage. While they love each other, they hate each other’s way of living. Their widow mother, Anuradha, stands like a rock and fights with the world outside as well as her inner self as the battles several ailments at once. Sarswati, Biraju’s child bride, experiences differences between being a daughter and a daughter in law at a young age of 14. As situation toughen, will Biraju be completed to give up his education or overcome this obstacle? Will Anunradha manage to change her family’s life of adversity for the better? Will the two brothers be able to reunite? Narrated by a mysterious entity, devour a fascinating human drama that explores the trials and tribulations of one family wreaked by the death of a family member and unravel the secret of the narrator’s identity.

Buy Now
book__image

अनुराधा भवन

जीवन भनेको निरन्तर यात्रा हो । कतै चढनै नसकिने पहाडहरm देखिन्छन् त कतै झर्नै नसकिने खोचहरm भेटिन्छन् । कहिले त सोच्दै नसोचेका घुम्ती र मोडहरm बाटो ढुकेर बसेका हुन्छन् । सबैले भन्छन्, जीवनमा कहिल्यै हार नखानु । हरेक हार छिचोलेर जितको चुचुरोमा उभिएको बिरजुको कथा हो अनुराधा भवन ।

Buy Now
book__image

क्षमादान

गणेशप्रसाद लठाका लेखनीमा मधेसको सरस कथ्यशैलीको मधुरता छ । उनका यसअघि अनुराधा भवन र अघटित (उपन्यास) तथा छमिया (कथासङ्ग्रह) प्रकाशित छन् । व्यङ्ग्यको तड्का लगाएर सामाजिक विकृति–विसङ्गतिको उत्सखनन गर्नु उनको लेखनको मूल विशेषता हो। वीरगन्जमा जन्मेहुर्केका उनी व्यवसाय र समाजसेवामा पनि सव्रिmय छन् ।

Buy Now

Readers Reviews